फत्ल्याकफुत्लुक

क्रि.वि.

  1. पानीमा ससाना माछा उफ्रने किसिमले।
  2. पानीमा मसिना गिर्खा, गेडा आदि खस्ता आवाज आइरहने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)