फत्ल्याक्क

क्रि.वि.

  1. पानीमा एकै चोटि आवाज आउने गरी ठुलो माछा आदि उफ्रेर वा कुनै गह्रौँ वस्तु खसेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)