फरेपी/फरेबीवि.फरेब लाउने; फत्तुर लगाउने।जालझेल गर्ने; छलकपट गर्ने।फटाहा; बकम्फुस।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)फरेप/फरेब फर्कनु