फाँटवाला

वि.

  1. सरकारी वा गैरसरकारी संस्थाहरूका प्रशासनसम्बन्धी विभिन्न एकाइमध्ये कुनै एक फाँटको जिम्मा लिएको।
  2. त्यस्तो फाँट सँभाल्ने विभागीय कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)