फाँटिलो

वि.

  1. फाँटजस्तो चारैतिर खुला रहेको; फराकिलो; सम्म परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)