फाँडो

ना. [फाड्+ओ]

  1. जानीजानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा झ्याउलो; हुँदै नभएको कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)