फाँद्नु

स.क्रि. [फाँद+नु]

  1. अप्ठेरामा पार्नु; फन्दा वा झमेलामा पर्नु; नचाहिने कुरामा अल्झाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)