फाँसी

ना. [प्रा. फं स? सं. स्पर्शिका]

  1. फसाउने वा अल्झाउने वस्तु; पासो।
  2. अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड।
  3. विनाकारण आइलागेको झोज वा झन्झट; झमेला।
  4. मन नपरीनपरी गर्नुपरेको काम वा कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)