फासलाङफुसलुङ

ना. [अ.मू. (द्वि.) फुसलुङ]

  1. अलमलमा पारेर झुक्याउने काम।
  2. फकाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)