फासिज्म

ना. [अङ्.]

  1. प्रभुसत्ता कुनै निरङ्कुश शासकमा केन्द्रित हुने एक शासनव्यवस्था; अधिनायकवाद; तानाशाही।
  2. मुसोलिनीका समयको इटालीमा प्रचलित त्यस प्रकारको कट्टर राष्ट्रवादी शासनव्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)