फासिस्ट

वि. [अङ्.]

  1. फासिज्मका सिद्धान्तलाई मान्ने।
  2. सम्पूर्ण अधिकार आफ्ना हातमा लिएर निरङ्कुशताको विरोध गर्नेहरूको निर्दयतापूर्वक दमन गर्ने; अधिनायकवादी।
  3. फासिज्मका सिद्धान्तलाई आधार मानेर बनेको इटालीको एक राजनीतिक दलका सदस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)