फास्टो

ना. [सं. स्पृष्ट]

  1. छोइपासो।
  2. नचाहिँदो झमेला; झन्झट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)