फाहा
ना. [फा]
- शोभाका निम्ति अत्तरका सिन्कामा फूलका आकृतिमा बेरिने, विभिन्न रङको कपासको डल्लो।
- पाउडर आदि घस्ने भुवा।
- मुखमा घस्ने पाउडर।
- गहनामा हीरा, माणिक आदिलाई चम्किलो पार्न जडिने वस्तु वा त्यसरी चम्किलो पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)