फुकाइनु

क.क्रि.

  1. फुक्ने, फुस्कने वा फुस्काउने पारिनु।
  2. फुक्न लाइनु; फूफू गराइनु।
  3. धेरै खर्च गर्ने पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)