फुकाउनी

ना.

  1. पिसाबथैली; मूत्राशय।
  2. पाठेघर फर्किएर बाहिर निस्केको, भुक्क उठेको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)