फुटनोट
ना. [अङ्.]
- लेख, पुस्तक वा ग्रन्थका पृष्ठको पुछारमा दिइने टिप्पणी; पादटिप्पणी।
- आफूले लेखेका कुनै कुराका पुष्टिका निमित्त अन्य ग्रन्थबाट लिइएका उद्धरणको सन्दर्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)