फुट काँक्रो

ना.

  1. काँक्राका जस्ता पात हुने, ससाना पहेँला फूल फुल्ने, काँक्राका झैँ हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको नङ्ग्रे लहरो; त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)