फुटपरस्त

वि.

  1. एउटै समूह वा दलमा तथा एउटै विचार वा सिद्धान्तमा रहेका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू अलग भएर वा फुटेर पहिले रहेकै समूह वा सिद्धान्तको विरोधमा उभिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)