फुटपाथ
ना. [अङ्.]
- राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिँड्न बनाइएको पेटी।
- मानिस हिँड्ने सडकछेउको गोरेटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)