फुल कोर्ट

ना. [अङ्.]

  1. इन्साफ गर्ने कामबाहेक अन्य कामका निम्ति बसेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अरू न्यायाधीशहरूको सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)