फुल पार्नु
टु.
- नभएका कुरा रिटिक्क पारेर भन्नु।
- जताततै स्वास्नी बटुली धेरै छोराछोरी पाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)