फुस्री
वि. [फुस्रो+ई]
- चिल्लो नभएकी; चिल्लोपन हराएकी।
- फुस्रो वा खैरो रङकी।
- खरानी घसेकी।
- सन्न्यासिनीलाई अपमान गरेर भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुस्रो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)