फेरकल्ली

ना.

  1. विवाहिता नारीलाई एकभन्दा बढी पुरुषले जारी तिरेर ल्याउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)