फ्याउरे

ना. [फ्याउरी+ए]

  1. रोपाइँका दिन फ्याउरी चलाउने व्यक्ति; बाउसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)