बजारु

वि. [बजार+उ]

  1. बजारमा पाइने; साधारण; बजारिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)