बजिनी
ना. [बजिया+इनी]
- बजियाको स्त्री-रूप; कमारी; दासी।
- स्वास्नीमानिसलाई गाली गरिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बजिया+इनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)