बजिनु

अ.क्रि. [बज्+इ+नु]

  1. घण्ट, बाजा आदिबाट शब्द निस्किनु; शङ्ख, नरसिङ्गा आदि घन्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)