बटौली

ना. [बुटौल+ई]

  1. बुटौल, वुटवल; तिनाउछेउको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)