बट्टा
ना. [प्रा. बाट्ट]
- एक देशका रुपियाँ, पैसा, नोट आदि अर्को देशका रुपियाँ, पैसा, नोट आदिसँग साट्दा लाग्ने दस्तुर।
- कुनै मालसामान साटफेर गर्दा त्यसको मूल्यबाट काटेर लिइने रकम।
- कुनै कार्य वा बन्दव्यापार आदिबाट हुने घाटा; नोक्सान।
- दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)