बट्टा

ना. [सं. वटक]

  1. केही चिजबिज राख्न हुने काठ, टिन आदिको बिर्को भएको भाँडो; डिब्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)