बन्जारा/बन्जारो
ना. [सं. वणिज्]
- घोडामा, गोरुमा, गधामा वा आफ्नै काँधमा मालताल बोकाएर वा बोकेर घुमीघुमी व्यापार गर्ने व्यक्ति; धोत्रे्क व्यापारी।
- एउटा थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वणिज्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)