बन्डलना. [अङ्.]कुनै वस्तु, कागत, कपडा, बोरा आदिमा पारिएको पोको; पुलिन्दा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बन्जारा/बन्जारो बन्डा