बरन्डा
ना. [सं. वरण्ड]
- घरको मुख्य भागदेखि बाहिरपट्टि गाँसिएको छानासहितको अवयव; बार्दली; कौसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वरण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)