बरबाद

वि. [फा.]

  1. काम नलाग्ने भएको; नासिएको; बिग्रेको; विनष्ट।
  2. बेथितिसँग रहेको; भताभुङ्ग वा लथालिङ्ग भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)