बरबादी

ना.

  1. बरबाद हुनाको भाव वा स्थिति, विनाश; भताभुङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)