बलु
ना. [सं. बल]
- बाक्ला र बाटुला खालका पात, पहेँला फूल र हरिया सानासाना फल हुने झारविशेष; बला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)