बसिला

ना. [सं. वासि]

  1. काठ ताछ्ने, मुख कोदालोजस्तो र बिँड कुटाको जस्तो भएको हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)