बाँसे

वि. [बाँस+ए]

  1. बाँसजस्तो; बाँसका ढाँचाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)