बाघमुखे

वि.

  1. बाघको जस्तो मुख भएको (जस्तो- बाघमुखे चरा)।
  2. एक जातको फूल।
  3. असुराको फूल।
  4. साधारण पिलपिले पात भएको, सानासाना पहेँला फूल फुल्ने घाँसविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)