बापती

वि.

  1. चोरी, जारी, हाडनाता- करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)