बाफवैरी

ना. [बापवैरी]

  1. बाबुबाजेका पालादेखिको शत्रु; बापवैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)