बासिनु

अ.क्रि. [बास्+इ+नु]

  1. बास्ने काम हुनु; पक्षीहरू कराइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)