बासिन्दा
वि. [फा. बासिन्दा]
- कुनै ठाउँमा बसोबास गर्ने वा त्यस ठाउँको निवासी; रैथाने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. बासिन्दा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)