बाहिर

ना.यो. [सं. बाह्य]

  1. कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर वा अलग; भित्रदेखि बाहेक; बाहिडो (प. ने.)।
  2. अन्य स्थानमा; अर्को गाउँ, सहर, जिल्ला वा देशमा।
  3. कुनै नियत ठाउँको बाहिरी भाग।
  4. अलग; भिन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)