बितल

ना. [√ बितलब]

  1. तिरो नलाग्ने बिर्ता (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)