बीजक

ना.

  1. बीज; बिउ।
  2. पठाइएका मालमत्ताको विवरण लेखिएको कागत वा पुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)