बुँदिया
ना. [बुँद+इया]
- जिलेबीका स्वादको, मकैका गेडाजत्रा ससाना दाना हुने एक जातको मिठाई; बुनियाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बुँद+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)