बुर्का
ना. [अ. बुर्क]
- मुसलमान स्त्रीहरूले परपुरुषको दृष्टिबाट बच्न ओढ्ने, आँखा हेर्ने ठाउँमा जाली भएको, शरीरको खोलजस्तो प्रायः कालो पहिरन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. बुर्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)