बुर्की

ना. [सं. वर्णक]

  1. मुर्दा घाटमा लैजाँदा बाटामा छरिने वा शवका छातीमा राखिने धान, लावा, चामल आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)