बुर्कुसी
ना.
- वेगसँग फट्का मारेर वा उफ्रीउफ्री दौडने काम। (उदा.-हात्तीवनमा मृगहरू बुर्कुसी मारेर दौडिरहेका थिए)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)